Udnf NepalUdnf NepalUdnf Nepal
New Plaza Putalisadak Kathmandu, Nepal
9851140505
9am - 8pm

Objectives

महासंघ  उदेश्य

१. यो महासंघ मुनाफारहित, जनहितकारी, सामाजिक संस्था हुने छ।

२. नेपालका दलित, उपेक्षित, उत्पीडित अपाद्धहरुको गरीबी निवारणको लागि स्थापित दलित तथा सामाजिक विकासकर्ता संघ संस्थाहरूको संगठन र  क्षमता विकास गर्ने सन्जाल तयार गर्ने ।

३. अधिकार बहालको लागि आत्मा जागरण र वकालत प्रशिक्षण गर्ने, गराउने ।

४. दलितहरूको समस्याको खोजी तथा पहिचान गर्दै योजना तयार र कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित निकायमा दभाव दिने।

५. सरकारी, गैरसरकारी, राष्ट्रिय, अन्तराष्ट्रिय र सहयोगी संघसंस्था बिच नेपालका सम्पूर्ण दलितहरू बिच उत्थान र विकासका लागि समन्वयकारी भूमिकाको लागि पहल गर्ने ।

६. क्षेत्रिय र जिल्लागत शाखा विकासको कार्य सँगै अवधारणाहरू तयार गर्ने ।

७. दलित विकासका कार्यमा संस्थाहरूको कार्यक्रम बारे अध्यय, अवलोकन, मूल्यांकन र निरीक्षण गर्ने ।

८. नेटवर्क संस्थागत रुपमा विकास गर्ने ।

९. सूचना, कार्यक्रमहरू पारदर्शिता पूर्वक गर्ने र गराउने ।

१०. दलित, महिला तथा बालबालिकाहरूको लागि हक अधिकार र शिक्षाको अवसर मिलाउने ।

११. दलितहरूको नेतृत्व विकासको लागि अभियान सञ्चालन गर्ने ।

New Plaza Kathmandu
(Sunday-Friday)
(10am - 05 pm)