Udnf NepalUdnf NepalUdnf Nepal
New Plaza Putalisadak Kathmandu, Nepal
9851140505
9am - 8pm

About us

नेपालका विभिन्न भूभागमा रहेका अत्यन्त पीडादायी जीवा गुजारी रहेका मुख्यत दलित समुदायको चैतपि विकासमा सहायक भूमिका खेल्ने हेतुले दलित उत्थान तथा दलित समुदायको जीवन स्थर उकास्ने अभिप्रायले स्थापित गरीएको गैरसरकारी सामाजिक संस्थाहरूकोछाता संगठन गरी असक्त सन्जाल विस्तार गर्ने उदेश्यले यस एृकिकृत दलित गैरसहकारी संस्था महासंद्दले देशको कुल जनसंख्या १३.२ प्रतिशत रहेको दलित समुदायको आधारभूत मानव अधिकार,सामाजिक न्याय, समानतार चौर्तफी विकाशका लागि २०६२ सालदेखि निरन्तर रुपले लागु गरेको छ । दलित संघसस्थाहरुले छाता संघठनको रुपमा स्थापना भएको यस महासंघले सदस्य संस्थाहरूको क्षमता बृदिृ र दलित क्षमताको मुख्य मुदाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्यि स्थरमा वहस संचालन गर्ने कार्यमा अग्रणी भूमिका खेलिरहेको छ । त्यसैले दलित समुदायको एकीकृत विकासमा यो महासंघले पूर्वृ मेची देखि पच्चिम महाकाली सम्मका सम्पूर्ण जिल्लाका दलित तथा सामाजिक संघसस्थाहरुको क्षमता विकास गर्दै दलित समुदायका मानीसहरुको जिवन स्तरमा सकरात्मक परिवर्तन ल्याउन ुनै मुलउदेश्य राखेको छ जातीय  भेदभाव र छुवाछुत रहित समता मुलुक समाज निमार्ण गरी मानवअधिकार, स्वतन्त्रता, सामाजिक न्याय र चौतर्फी विकासको सहज वा सुनिश्चित हुने वातावरण बनाउने ।
New Plaza Kathmandu
(Sunday-Friday)
(10am - 05 pm)