


Our Mission
दलितहरूको नेतृत्व विकासको लागि अभियान सञ्चालन गर्ने,
Our Vision
Work for social sector development through combined effort of national and international community (stakeholders)
Our Objective
नेपालका दलित, उपेक्षित, उत्पीडित अपाद्धहरुको गरीबी निवारणको लागि स्थापित दलित तथा सामाजिक विकासकर्ता संघ संस्थाहरूको संगठन र क्षमता विकास गर्ने सन्जाल तयार गर्ने ,
About UDNF Nepal
नेपालका दलित समुदायका इस्वीको दोस्रो शताब्दीको र लिछ्ीबी शासनकालमा जातीय विभेद तथा छुवाछुत बाट रहेको कुरा विभिन्न ऐतिहासिक अभिलेखबाट जानकारी पाउन सकिन्छ । यस जातीय विभेद तथा छुवाछुतलाई कानुन बताई लागू गर्न मल्ल वंशीय शासन कालमा राजा जयस्थती मल्लले अनुभुतिमा लेखिएका पुलोक अक्षरका रुपमा लागु गर्न वि स १४३६ मा लेखिएको मानव न्याय शास्त्र नामको कानुन वा दण्ड विद्यान तयार गरी त्यसलाई शासन विधिको रुपमा लागु गरी तोकिएको काम र पेशामा संलग्न ज्ञात समुदायलाई छुत र अछुत भनी तोकिदिए। जसले समाजमा दुई किसिमका वर्ग निमाणर्को जग खसाल्यो । एउटा माथ्लो जात र तल्लो जात । आर्थिक र सांस्कृतिक हिसाबले राज्यको निकट रहेको निश्चित समुदाय माथ्लो दर्जामा दर्ता हुन पुग्यो भने आर्थिक रूपले अलि कमजोर भएको अर्को समुदाय भने राज्यमा आानो पहुँच नभएका कारण दलित र अछुत भनी कहलिन पुग्यो ।
Send Donation
Help us to help those who are in need by sending us donations. Even a small help from your are very important for us.
Become Volunteer
Join our hard-working and dedicated team of volunteers and help those who are in need.
Share Media
Share about Nepal NGO Society on your social media. Create awareness about the people who are in need so we can help as many people as ..